दफा १३
बजार मूल्य
(१) कुनै दिनमा आपूर्ति गरिएको वस्तु वा सेवाको बजार मूल्यको निर्धारण असम्बन्धित व्यक्तिहरुका बीच स्वतन्त्र रुपले आपूर्ति भएको त्यस्तै किसिमको वस्तु वा सेवा बापत प्राप्त हुने प्रतिफललाई ध्यानमा राखी निर्धारण गरिनेछ ।
(२) यस दफाको प्रयोजनको लागि बजार मूल्य निर्धारण गर्ने प्रक्रिया तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) र (२) बमोजिम कुनै वस्तु वा सेवाको बजार मूल्य निर्धारण गर्न नसकिएको अवस्थामा महानिर्देशकले तोकेको प्रक्रिया अनुसार त्यस्तो वस्तु तथा सेवाको बजार मूल्य निर्धारण गरिनेछ ।
मूल्य अभिवृद्धि कर ऐन, २०५२
दफा - २
दफा - ६
दफा - ७
दफा - १०
दफा - ११
दफा - १२
दफा - १२क
दफा - १३
दफा - १४
दफा - १४क
दफा - १७
दफा - १८
दफा - १९
दफा - २१
दफा - २३घ
यस अध्यायमा कुनै दफाहरू छैनन्।
दफा - २५
दफा - २५घ
दफा - २६
दफा - २७
दफा - २८
दफा - २९
दफा - ३०
दफा - ३२क
दफा - ३२क
दफा - ३३
दफा - ३४
दफा - ३४क
दफा - ३५
दफा - ३६
दफा - ३७
दफा - ३८
दफा - ४o
दफा - ४१
दफा - ४४
प्रस्तावना - ०
अनुसूची - १
Group १: आधारभूत कृषि उत्पादनहरूGroup २: आधारभूत आवश्यकताका वस्तुहरूGroup ३: जीवजन्तु तथा सोको उपजGroup ४: कृषि सामग्रीहरुGroup ५: उपचार तथा यस्तै स्वास्थ्य सेवाहरूGroup ६: शिक्षाGroup ७: किताब अखबार र मुद्रित सामग्रीहरुGroup ८: कलात्मक र कालीगढी सेवाGroup ९: यात्रुबाहक यातायात तथा ढुवानी सेवाहरूGroup १०: व्यावसायिक वा पेशागत सेवाGroup ११: अन्य वस्तु तथा सेवाGroup १२: भवन र जग्गाGroup १३: बाजी, क्यासिनो र चिट्ठा